Get Appointment

Circle Circle
Blog

Press Release

जाजरकोट तथा रुकुममा आएको प्राकृतिक विपतमा परि ज्यान गुमाउनेहरुमा भाबपूर्ण श्रदान्जली र परिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन्, घाइते हुनुभएका सवैको सिघ्र स्वास्थ्य लाभको कामना, र घरबारविहिन भएका थुप्रै नागरिकहरुको दुःखद परिस्थितिमा हामी सबै नेपालीले जहाँबाट जसरी सकिन्छ, सहयोगका लागि तत्पर हुनपर्छ, हामी ISMT College परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. 5 लाख सहयोग दिने निर्णय गरेका छौं ।